१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीप्रति लिङ्देनको कटाक्ष : प्रमुख प्रतिपक्ष गुटतन्त्रको रक्षाका लागि वीरतापूर्वक पछाडि हट्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रति कटाक्ष गरेका छन्।

शुक्रबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै लिङ्देनले यसरी कटाक्ष गरेका हुन्। 'प्रमुख प्रतिपक्ष वीरतापूर्वक पछाडि हट्यो। गणतन्त्रको रक्षाका लागि होइन, गुटतन्त्रको रक्षाका लागि यो समझदारी भयो,' उनले भने।

प्रकाशित: ३० जेष्ठ २०८२ १७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App