१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सांसद राईको प्रश्न : झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो?

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्। झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ।

साथै उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन्।

प्रकाशित: ४ जेष्ठ २०८२ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App