क्यान्सरको उपचारमा संकट : किमोथेरापीका अत्यावश्यक औषधि अभावले बिरामी अलपत्र
नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार यी औषधिको विकल्पमा अन्य औषधि उपलब्ध भए पनि चिकित्सकहरूमा प्रयोगको अभ्यास कम हुनु र मूल्य समायोजन नहुनुले समस्या थप जटिल बनेको छ।

