९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रक्षामन्त्री राई र कोचबीच शिष्टाचार भेट

रक्षामन्त्री मानवीर राई र जर्मनीका चार्ज डी अफेयर्स एआई डा. माइकल कोचबीच शिष्टाचार भेटवार्ता भएको छ।

राई र कोचबीच मङ्गलबार (आज) रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा भविष्यमा सम्भावित द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको छ।

प्रकाशित: २३ वैशाख २०८२ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App