३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

यस्तो छ रेशम चौधरी थुनामुक्त गर्न सर्वोच्चले पठाएको पत्र

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी तत्कालै थुनामुक्त गर्न भन्दै प्रहरीलाई पत्र पठाएको छ।

यसअघिको पत्र अदालतको आधिकारिक पत्र नभएको उल्लेख गर्दै पत्र पठाइएको हो।

यसअघि अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरी पक्राउ गर्नु भन्दै प्रहरीलाई पत्र पठाएका थिए। त्यसअनुरूप प्रहरीले चौधरीलाई पक्राउ गरिसकेको थियो।

अहिले विष्ट पक्राउ परिसकेका छन्।

प्रकाशित: १७ वैशाख २०८२ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App