कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की
सर्वोच्च अदालत बार एशोसिएशनका वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीले कानुन व्यवसायीको पेसागत दक्षता अभिवृद्धिका लागि बहस कला, इजलासमा प्रस्तुत हुने शैली र ल फर्म व्यवस्थापनसम्बन्धी तालिम आवश्यक रहेको बताएका छन् ।

