९ वैशाख २०८२ मंगलबार
image/svg+xml १४:२ अपराह्न

'शिक्षामन्त्रीको कदमले बोल्छ, देश कसरी चलिरहेको छ'

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

जनमत-नागरिक उन्मुक्ति एकतामा रञ्जिताको 'ब्रेक'!

संरक्षक रेशम चौधरीले भनेअनुसार हो भने यसबेला नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता भइसक्नुपर्ने हो। चौधरीले चाँडै एकता हुन्छ भनेको महिनौं बितिसकेको छ। तर, अहिलेसम्म एकता हुन सकेको छैन।

एकताबारे निर्णायक वार्ता गर्न बाँकेको गाभर पुगे राउत र चौधरी

पार्टी एकताबारे निर्णायक छलफलका लागि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बाँके पुगेका छन्।

बाबुराम भट्टराईले तपाईं र सीके राउत जोडिँदै जानुस्, म पछि-पछि आउँछु भन्नुभएको छ : रेशम

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफ्नो पार्टी र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकता हुने बताएका छन्।

टीकापुरमा दाहालको बयान: रेशमलाई मैले छुटाएको हो, माओवादीमा आऊ

रेशमबाट धेरै हुन्छ भन्ने सोच्न नहुने उनले बताए। उनले भने, ‘रेशमबाट धेरै हुन्छ सोच्नुभएको साथीले रेशमलाई शुद्ध ल्याएर माओवादीमा आउनु उचित हुन्छ। सबैको भलो त्यसैमा छ। यता र उता गरे त्यसले कहीँ पुगिदैन् ।’

माओवादीमा समाहित हुन नागरिक उन्मुक्ति पार्टीलाई अध्यक्ष दाहालको आह्वान

टीकापुर काण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारुको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगेको बताए।

जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता पक्का, संसद्‌मा छैटौँ ठूलो दल बन्दै

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी(नाउपा) बीच पार्टी एकता हुने पक्का भएको छ।

जनतमसँगको एकताको शुभखबर चाँडै सुन्न पाइन्छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँगको एकताको शुभखबर चाँडै सुन्न पाइने बताएका छन्।

जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ : चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले जनमत पार्टी र आफूहरूको पार्टीबीचको सकारात्मक सन्देश चाँडै सुन्न पाइने बताएका छन्।

नागरिक उन्मुक्ति पार्टीले समाजमा जातीय द्वन्द्व गरायो : राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले वर्तमान व्यवस्थाको भविष्य कांग्रेससँग जोडिएको बताएका छन्।

टीकापुर घटनाको ९ वर्ष, रेशम भन्छन्ः हाम्रो श्री सम्पत्ति लुटिएको दिन

२०७२ साल भदौ ७ गते थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा आजकै दिन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्