३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रज्ञा भवन परिसरबाट पक्राउ परे रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार चौधरी  प्रज्ञा भवन परिसरबाट पक्राउ परेका हुन्।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेको छ। सोहि बेला चौधरीलाई प्रहरीले कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको बताएको छ।

प्रकाशित: १७ वैशाख २०८२ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App