१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

रघुजी पन्त शिक्षामन्त्री

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री बनेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिएकाे हाे।

विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। पन्तको शपथ बिहीबार गर्ने तयारी छ । 

प्रकाशित: १० वैशाख २०८२ १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App