नेकपा (एमाले) का नेता कर्ण थापाले सही कुरा स्थापित गर्न गरेको सङ्घर्ष व्यर्थ नहुने बताएका छन्।
'सही कुरा स्थापित गर्न गरेको सङ्घर्ष व्यर्थ हुँदैन,' थापाले भनेका छन्।
अगाडि उनले भनेका छन्, 'सही र गलत आफैँ स्थापित वा विस्थापित हुँदैन। सहीलाई सही र गलतलाई गलत प्रमाणित गर्न पनि सङ्घर्ष आवश्यक हुन्छ। सही कुरा स्थापित गर्न गरेको सङ्घर्ष व्यर्थ हुँदैन। गलत कामका लागि गरेको सङ्घर्ष समयको बर्बादी मात्रै हो। सोचेर, बुझेर मात्रै निर्णयमा पुगौँ।'
प्रकाशित: ५ वैशाख २०८२ १७:२० शुक्रबार





