१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

आज बुटवलमा एमालेको आमसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)ले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने भएका छन्। 

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्न आज बुटवल जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले आज १ बजेर ३० मिनेटमा आमसभालाई सम्बोधन गर्ने छन्।

राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारूढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको बताइएको छ।

प्रकाशित: २९ चैत्र २०८१ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App