२५ चैत्र २०८१ सोमबार
image/svg+xml १०:४८ पूर्वाह्न
राजनीति

सञ्चारगृहको सुरक्षा बढाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले सञ्चारगृहको सुरक्षा बढाउन प्रहरीलाई निर्देशन दिएका छन्।

बुधबार बसेको गृहमन्त्री स्तरीय बैठकमा गृहमन्त्री लेखकले सञ्चारगृहको सुरक्षा बढाउन प्रहरीलाई निर्देशन दिएका हुन्।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा सञ्चार गृहका कार्यालय पनि तोडफोड भएको थियो। प्रदर्शनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।

प्रकाशित: २० चैत्र २०८१ १७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App