२५ चैत्र २०८१ सोमबार
image/svg+xml १५:३४ अपराह्न
राजनीति

सांसद बोहराको निधनमा सिद्धार्थनगरले दियो शोक विदा

राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार (आज) शोक विदा दिएको छ। 

मंगलबार नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। 

बोहराको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको थियो। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए। 

प्रकाशित: २० चैत्र २०८१ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App