१८ चैत्र २०८१ सोमबार
image/svg+xml ७:१८ पूर्वाह्न
राजनीति

शीर्ष दलका प्रमुख सचेतकसँगको छलफलमा सभामुख, ओलीले जवाफ दिने अझै टुंगिएन

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्नु अगाडि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूले विरोध गरेपछि बैठक बस्न सकेको छैन।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्ने विपक्षी दलहरूको अडान छ।

प्रकाशित: १४ चैत्र २०८१ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App