१८ चैत्र २०८१ सोमबार
image/svg+xml ८:३२ पूर्वाह्न
राजनीति

राप्रपा बाँकेका पूर्व अध्यक्ष खरेल राप्रपा नेपालमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका पूर्व अध्यक्ष कृष्ण खरेल राप्रपा नेपालमा प्रवेश गरेका छन्। राप्रपा बाँकेका वर्तमान केन्द्रीय सल्लाहकार समेत रहेका खरेललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरे।

उनले भने, 'राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार कृष्ण खरेललाई राप्रपा नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको छ। प्रत्येक स्वाभिमानी राष्ट्रवादीको साझा घर हो राप्रपा नेपाल।'

थापाले काठमाडौँका युवा नेता आकाश श्रेष्ठलाई पनि राप्रपा नेपालमा स्वागत गरे।

प्रकाशित: १४ चैत्र २०८१ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App