१३ चैत्र २०८१ बुधबार
image/svg+xml १७:५७ अपराह्न
राजनीति

नेविसङ्घलाई कांग्रेसको बधाई

नेपाली कांग्रेसले भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) लाई बधाई दिएको छ।

गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पहिलो भएको भन्दै कांग्रेसले बधाई दिएको हो।

प्रतिस्पर्धामा अधिक क्याम्पसहरूमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकोको भन्दै आइतबार (आज) को कार्यसम्पादन समितिको बैठकले नेपाल नेविसङ्घलाई बधाई दिएको हो।  

साथै, देशैभरि सबै क्याम्पसहरुमा विजयी सम्पूर्ण विद्यार्थीहरुलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न पनि कांग्रेसले भनेको छ।

प्रकाशित: १० चैत्र २०८१ २२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App