१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अर्थ

बजेट भाषण शुक्रबार अपराह्न ४ बजे

संवैधानिक व्यवस्थाअनुसार सरकारले यहीँ शुक्रबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानित विवरण सार्वजनिक गर्दैछ।  

हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले यही शुक्रबार बजेट ल्याउन लागेको हो।  

यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्नेछन्। 

प्रकाशित: १३ जेष्ठ २०८३ १९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App