११ चैत्र २०८१ सोमबार
image/svg+xml १३:३२ अपराह्न
राजनीति

गृहमन्त्रीले गरे ईएमआईटी कलेजको शिलान्यास

गृहमन्त्री रमेश लेखकले नवलपुरको गैडाकोटमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज वेस्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट (ईएमआईटी) को शिलान्यास गरेका छन्।

गृहमन्त्री लेखकले शनिबार (आज) कलेजको शिलान्यास गरेका हुन्। 'सुदूरपश्चिम विश्वविद्यालयको विकास र विस्तार भएकोमा खुसी लाग्यो। मलाई सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्दा कानून बनाउनुका साथै कञ्चनपुरमा स्थापना गर्न काम गरेको स्मरण गर्दै निकै खुसी लाग्यो,' शिलान्यासपछि गृहमन्त्री लेखकले भने।

साथै उनले विश्वविद्यालय र कलेजको प्रगतिको कामसमेत गरेका छन्।

प्रकाशित: ९ चैत्र २०८१ १७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App