संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य नहुनेः गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सीमा क्षेत्रमा हुने अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई ३० दिनको समयसी ताकी स्पष्ट निर्देशन दिएको जानकारी गराए ।
गृहमन्त्री लेखकले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सीमा क्षेत्रमा हुने अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई ३० दिनको समयसी ताकी स्पष्ट निर्देशन दिएको जानकारी गराए ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्।
गृहमन्त्री रमेश लेखकले सरकार र दल दुबैतिर समस्या नभएको बताएका छन्।
उनका अनुसार प्रसाईंले बा प्र ०१–०२८ च ०२०१ नम्बरको गाडी हाँकेर अश्लील शब्द प्रयोग गर्दै भिडलाई उत्तेजित बनाएका थिए।
गृहमन्त्री रमेश लेखकले नवलपुरको गैडाकोटमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज वेस्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट (ईएमआईटी) को शिलान्यास गरेका छन्।
गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेको बताएका छन्।
अन्तरजातीय विवाहलाई दबाउन तथा जातीय विभेद संरक्षण गर्न खोजेको भन्दै गृहमन्त्री रमेश लेखकविरुद्ध राँके जुलुससहित नाराबाजी गरिएको छ।
गृहमन्त्री रमेश लेखकले पाँच जिल्लाका सांसदहरूसँग छलफल गरेका छन्।
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन्।
साेमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुन:र्निमाणको काम अगाडि बढाउने निर्णय भएको छ,’ गृहमन्त्री लेखकले भने ।
आफ्नो भनाइ राखेपछि दाहाल बैठकमा बसेनन्। उनी भनाइ राखेपछि बैठकबाट बाहिरिए।
बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका हुन्।
बिहीबार बसेको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे गृहमन्त्रीसँग जानकारी मागेका हुन्।
गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्।