१८ मंसिर २०८१ मंगलबार
image/svg+xml

रवि छुटाउन रास्वपाको दोहोरो दाउ: दिउँसो सडकमा ललकार, साँझ हारगुहार !

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्‍यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’

ग्लोबल कन्क्लेभ : अधिकार कार्यान्वयन नहुनु संविधानको अपमान हुने गृहमन्त्री लेखकको भनाइ

'गैरआवासीय नेपाली नागरिकता भनेको नागरिकता हो। हामीकहाँ संविधानको नागरिकता भागमा धेरै प्रकारका नागरिकता उल्लेख गरेका छौं । तर कार्यान्वयनमा प्राप्त गरेपछि संविधानले दिने भनेको अधिकारहरु उपयोग हुन सकेन।'

गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन्।

रवि लामिछाने पक्राउ

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

बाढी-पहिरो प्रभावित क्षेत्रमा तीव्ररुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

बाढी पहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले जानकारी दिए।

नागरिक तहमा प्रश्न नउठ्ने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन्।

गृहमन्त्रीले गरे भूमिडाँडा र बेथानचोक बाढीपहिरोको निरीक्षण

गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न.१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन्।

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताए।

प्रदेश प्रहरी समायोजनका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन हुन्छ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन्।

भ्रष्टाचार निवारण विधेयक गम्भीर र संवेदनशील विषयः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी विधेयक गम्भीर संवेदनशील विषय भएकाले छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई चलायमान गर्नु सरकारको उद्देश्यः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन्।

राजदूत अन्सारीले भने: विपिन जोशीको रिहाइका लागि कतारले पहल गरिरहेको छ

राजदूत अलान्सारील विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्