१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमालेको आन्दोलनप्रति शाही- स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?

सत्तारूढ दल नेकपा (एमाले) ले राजावादी सक्रिय भएको भन्दै चैत ११ गतेदेखि शृङ्खलाबद्ध रूपमा आन्दोलनको घोषणा गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ज्ञानेन्द्र शाहीले भने यसलाई 'हरिबिजोग'को संज्ञा दिएका छन्।

सामाजिक सञ्जाल फेसबूकमा व्यङ्ग्य गर्दै शाहीले लेखेका छन्, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ,आफैँ सरकारमा आफैँ आन्दोलन गर्ने ? आन्दोलनचाहिँ कसका लागि गर्ने ? स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?'

प्रकाशित: ७ चैत्र २०८१ १९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App