३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:४८ अपराह्न
राजनीति

गगनको प्रस्ताव: ८० देखि ९० लाई विकासको दर्शक बनाऊ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८० देखि ९० लाई विकासको दर्शक बनाउन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सम्बोधन गर्दै थापाले ८० देखि ९० लाई विकासको दर्शक बनाउन आग्रह गरेका हुन्।

उनले भने, 'हामी ठुलो युद्धबाट बाहिर निस्केर आएका छौँ। ५० देखि ६० को दर्शक युद्ध हिंसामा गयो। ६० देखि ७० को दशक राजनीतिक संक्रमण व्यवस्थापनमा बित्यो। ७० देखि ८० संविधान कार्यान्वयनमा गयो। अब बल्ल हामीले काम गर्न पाएका छौँ। सरकारमा को होला होइन्। ८० देखि ९० को दर्शकलाई विकासको दर्शक बनाऊ।'

प्रकाशित: २७ फाल्गुन २०८१ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App