२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १:१४ पूर्वाह्न
राजनीति

रास्वपा बागमतीको सहमहामन्त्रीमा कार्की र तिमल्सिना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको बागमती प्रदेश समितिको सहमहामन्त्रीमा कविन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) मनोनीत भएका छन्।

पार्टीको बिहीबार (आज) बसेको केन्द्रीय सचिवालय बैठकले कार्की र तिमल्सिनालाई सहमहामन्त्रीमा मनोनीत गरेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।

यस्तै पार्टीको केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठ मनोनयन भएका छन्।

के के छन् अरु निर्णय ?

प्रकाशित: ८ फाल्गुन २०८१ १९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App