२८ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गर्न सिफारिस

कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिए।

प्रकाशित: २८ पुस २०८१ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App