विभागद्वारा एकै दिन ५४ फर्ममा अनुगमन
बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ।
बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ।
नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्त्वपूर्ण घडी आएको उनको भनाइ रहेको छ।
‘यो निर्वाचनमार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन्’, उनले भनेका छन्, ‘यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने संकल्प गरौँ भन्ने पनि चाहेका छन्।’
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३७ पैसा र बिक्रीदर २०१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन्। त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ। सबैभन्दा पुरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ। सोही संवत्को आज पहिलो दिन हो।
यतिबेला एक धुव्रीय विश्व बहुधुव्रीय बन्ने कठिनतम अवस्थाउन्मुख देखिन्छ। पश्चिम एसियामा यतिबेला युद्धको कालो बादल मडारिएको छ। रुस र युक्रेनबिचको युद्धले पनि अझै टुंगो पाइसकेको छैन। अमेरिकाले विश्वलाई ‘कारोबारी सम्बन्ध’ सिकाइरहेको छ।
कपिलवस्तु नगरपालिकास्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अ
आज चैतको अन्तिम दिन। भोलि २०८३ को नयाँ वर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौंको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन्।
नागरिक दैनिककी बुटवल संवाददाता रेखा भुसाल ‘ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार २०८२’ बाट भएकी छन्।
बृहत् पाशुपत पदयात्राअन्तर्गत चैत १६ गतेदेखि सुरु भएको सिद्धलिङ्ग परिक्रमा क्रममा हालसम्म १४ वटा सिद्धलिङ्गको दर्शन तथा विशेष पूजा सम्पन्न भएको छ।
नेपाल जस्तो देशमा सुनको चमक कहिलेकाहीँ आँखामा बिझ्ने प्रकाशजस्तो लाग्छ। किनकि यहाँ अझै पनि किसान मल नपाएर छटपटाइरहेका छन्। युवाहरू रोजगारीको खोजीमा खाडी देशतर्फ बगिरहेका छन्। स्वास्थ्य सेवाको अभावमा मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन्।
आधुनिक माइक्रोवेभ प्रविधिद्वारा घरमै खाना बनाउँदा स्वाद र पोषण कसरी कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरी सजिलो बनाउँछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आसिका तामाङले आफूसँग नाकमा लगाएको सामान्य फुलीबाहेक अन्य कुनै पनि सुनका गहना नरहेको बताएकी छन्।
नेपालतर्फ भारतीय नम्बर प्लेटका सवारीसाधनमा कडाइ गरिएको छ भने भारततर्फ नेपाली नम्बर प्लेटका सवारीसाधनलाई इन्धन भर्न रोक लगाइएको छ।