१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पश्चिमी वायुको प्रभाव: कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगन

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि स्थगन भएको छ।

कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी

कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।

कोशीमा ३५ अर्बको बजेट ल्याउने तयारी

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

बहस नसकिएपछि कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ।

कोशीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा पनि आज मौसम बदली रहने

महाशाखाले दिएको जानकारी अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

‘संवेदनशील कोसी’

कोसी प्रदेश सामाजिक तथा धार्मिक सद्भाव एवं भाइचाराका हिसाबले संवेदनशील देखिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले निष्कर्ष निकालेको छ।

आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षा, मधेशमा छैन मौसम बदली

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मौसम बदली रहने बताएको छ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आइतवार हुने भनिएको सुनुवाई हेर्न नमिल्नेमा परेको छ।

कोशीको नीति तथा कार्यक्रम पारित

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

कोशी प्रदेशको नीति तथा कार्यक्रमः कृषि र पर्यटन प्राथमिकतामा

प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ।

यी प्रदेशमा आज वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा हावाहुरी चल्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्