२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाटका सबै कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार साँझदेखि ज्वरो आएको र अहिले बालुवाटारमै आराम गरिरहेका छन्।

मंगलबार रगत जाँच गर्न पठाइएको र त्यसको रिपोर्ट आएपछि समस्याबारे पत्ता लाग्ने सचिवालयले जनाएको छ।

अस्वस्थ भएकाले प्रधानमन्त्रीले मंगलबार भेटघाटका सबै कार्यक्रम स्थगित गरेका छन्।

प्रकाशित: २० कार्तिक २०८१ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App