३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्यहरू मनोनयन

नेपाली कांग्रेसले मानव अधिकार विभागमा १० जना सदस्यहरूलाई मनोनयन गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन्।

यी हुन् मनोनयन भएका सदस्यहरूः

१. सर्मिला अधिकारी, झापा

२. दुर्गाबहादुर सुवेदी, धनकुटा

३. डा. वासुदेव गिरी, लम्जुङ

४. कृष्ण चौधरी, बारा

५. रोहित पौडेल, काठमाडौं

६. रामकृष्ण प्रजा, मकवानपुर

७. माया बराल, कास्की

८. मोहन परियार, रोल्पा

९. चन्द्रप्रकाश अधिकारी, जाजरकोट

१०. पुष्पराज पाण्डे, कञ्चनपुर

प्रकाशित: ३ आश्विन २०८१ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App