२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न: हाजिर गरेर संसद बैठक छाड्नु भ्रष्टाचार हो की होइन् ?

सांसद गंगा प्रसाद यादवले उपस्थिति गरेर संसद बैठक छाड्नु भ्रष्टाचार हो की होइन् भन्दै प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद यादवले सो कुरा बताएका हुन्।

उनले भने, 'हिजो मात्रै सदनमा सांसदहरुको जुन उपस्थिति रहयो। हामी सांसदहरु उपस्थिति गर्छौ। उपस्थिति गरेपछि निस्कर्छौं। लास्टसम्म बस्न सक्दैनौँ। के यो भ्रष्टाचारको परिभाषा भित्र पर्दैन ? हामीले बैठकमा उपस्थिति भएबापत केही सुविधा पाइरहेका हुन्र्छौं।'  

प्रकाशित: १३ भाद्र २०८१ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App