७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ।

संसदीय दलको कार्यालयमा ११ बजे  हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन्।

सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताइन्। प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन्।

प्रकाशित: ६ श्रावण २०८१ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App