मुकुलको टिप्पणी: राजनीतिक प्रतिशोधको रटानमा चितवनमा घण्टी हराउँदै छ
‘चितवनमा ६ लेन रोड बन्यो र उद्घाटन भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्दै छ,’ मुकुलले लेखेका छन्, ‘राजनीतिक प्रतिशोधको एकोहोरो रटानमा अल्मलँदा विकास र सुशासनको मुद्दामा घण्टी हराउँदै छ ।’