४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्ता बडालले लिए शपथ

महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शितलनिवासमा आयोजित एक कार्यक्रमबीच महान्यायाधिवक्ता बडालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। 

प्रकाशित: ३ श्रावण २०८१ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App