२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले उठायो संसद् सचिवालयका महासचिव पाण्डेयको नागरिकता विवाद

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकता र पासपोर्टको विषय उठाएको छ।

शुक्रवारको प्रतिनिधीसभामा माओवादी केन्दरका सांसद माधव सापकोटाले  एमालेले संसद अवरोध गरेपछि यो बिषय उठाएका हुन्।

‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न,' उनले भने, 'संसद्‌मा हाम्रो महासचिवको तीन वटा नागरिकता छ दुई वटा पार्सपोर्ट छ।, तपाईंहरूले त्यो थप्नुहुन्न।'

प्रकाशित: ११ फाल्गुन २०८० १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App