६ वैशाख २०८१ बिहीबार
राजनीति

ललितपुरमा क्लिन स्वीपपछि बाम र्‍याली (फोटो/भिडियो)

ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला

ललितपुर— जिल्लाका तीन प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्रमा विजय हाँसिल गरेको उपलक्ष्यमा बाम गठबन्धनले सोमबार बृहत् र्‍याली आयोजना गरेको छ। जाउलाखेलबाट सुरु भएको र्‍याली मंगलबजार, पाटन सुन्धारा, मंगलबजार लगनखेल पुगेर समापन भएको थियो।

र्‍यालीमा ललितपुरबाट विजयी एमाले उम्मेदवार नवराज सिलवाल, कृष्णलाल महर्जन तथा माओवादी केन्द्रकी पम्फा भुषाल सहभागी थिए। प्रदेश सभामा विजयीहरु समेत सहभागी भएको सो र्‍यालीमा सयौ सहभागी भएका थिए।

हेर्नुहोस् भिडियो

ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला
ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला
ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला
ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला
ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला
ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला
ललितपुरमा बाम गठबन्धनको विजय र्‍याली। तस्विरः प्रबीन कोइराला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App