काभ्रे प्रदेश नं १ (ख)मा कांग्रेसका गणेश लामालाई हराउँदै एमालेका चन्द्रबहादुर लामा विजयी भएका छन्। उनी २४ हजार ४४७ मत ल्याए विजयी भएका छन्। प्रतिद्वन्द्वी गुन्डा नाइके लामाले २० हजार २७० मत ल्याए। Follow @nagarik_news प्रकाशित: २४ मंसिर २०७४ १७:०१ आइतबार
समाज ३० वैशाख २०८१ दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते बिजुलीको पोल ल्याउने क्रममा दुल्लु नगरपालिका-६ लुजैमा ट्र्याक्टर दुर्घटना हुँदा खर्च्यागैराका मान बहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।
राजनीति ३० वैशाख २०८१ तीन तहमा वर्गीकरण गरी खेलकुदको विकास गरिने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको खेलकुद सम्बन्धी विषयगत समितिको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ।
समाज ३० वैशाख २०८१ सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अर्थ ३० वैशाख २०८१ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।