७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालको संसदीय इतिहासमा राष्ट्रसंघका महासचिवको पहिलो सम्बोधन

नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक सम्बोधन गरेका छन्।

नेपाल भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन्।

महासचिव एन्टोनियो गुटेरेसअघि तत्कालिन महासचिव वान कि मुनले संविधान सभाका सदस्यहरुलाई सम्बोधन गरेका थिए।

यसअघि, सन् २००८ को अक्टोबरमा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुन काठमाडौं आएका थिए।

संसद सचिवालयका तत्कालिन महासचिव भट्टराईका अनुसार महासचिव वान कि मनले संविधान सभाका सभासद्हरुसँगको भेट अर्थात् सम्बोधनका लागि लोत्से हलमा व्यवस्था मिलाइएको थियो। 

प्रकाशित: १४ कार्तिक २०८० ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App