९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

क्यान्सरबाट बच्न जीवनशैली सुधार्नुपर्ने अभिनेता राजेश हमालको सुझाव

अभिनेता राजेश हमालले क्यान्सरबाट बच्न जीवनशैली सुधार गर्नुपर्ने सुझाएका छन् । नियमित व्यायम र स्वस्थ खानपिनमा ध्यान दिनु पर्ने बताउँदै हमालले नियमित स्वास्थ्य परीक्षण गर्न पनि सुझाए ।  

विश्व क्यान्सर दिवसको अवसरमा हमालले भनेका छन्, ‘नियमित ब्यायम र के नखाने भन्ने कुरामा ध्यान दिनू।’

क्यान्सर संक्रमण भएमा धैर्यपूर्वक उपचार गर्न र सबैको सहयोग हुनुपर्ने बताए । 

प्रकाशित: २१ माघ २०८२ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App