११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सर्वोच्चले भन्यो, ‘कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत मान्न सकिन्न’

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको हो।

अदालतले पूर्ण सुनुवाइका लागि भदौ १५ गते पेशी तोक्न पनि आदेश दिएको छ।

प्रकाशित: ७ भाद्र २०८० १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App