१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

शुक्रबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।

एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो। त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

प्रकाशित: २६ श्रावण २०८० ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App