नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ।
भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनीसमेत भारतमा गाँंसेर राखिएको विरोधमा जुलुश निकालेको हो।जुलुशमा एक दर्जन भन्दा वढी युवाहरु सहभागी थिए । युवाहरुले नारा जुलुशसमेत गरेका थिए ।
प्रकाशित: १६ जेष्ठ २०८० १५:४५ मंगलबार





-600x400.jpg)