१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

जसपा चाँडै सरकारमा आउँछः योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन्।

उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने भएकाले त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताए।  

प्रकाशित: ५ माघ २०७९ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App