coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मकवानपुर १ मा राप्रपाका दिपक सिंह विजयी

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह विजयी भएका छन्। उनी २७८१६ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेको सुर्य चिन्हबाट चुनाव लडेका कमल थापाले २५४२० र नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले  २५४३४ मत प्राप्त गरेका छन्।

उनले यस अघिका प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा हार बेहोरेका थिए। पाँचौ पटकमा उनी  प्रतिनिधिसभामा विजयी भएका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App