७ वैशाख २०८१ शुक्रबार
राजनीति

मकवानपुर २ बाट एमालेका महेश बर्तौला निर्वाचित, बिरोध खतिवडा पराजित

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर २ बाट नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन्।

उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका हुन्।

बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे। खतिवडा बर्तौलाका राजनीतिक गुरु हुन्। क्षेत्र नंबर २ मा ८६६५२ मत खसेको थियो।

प्रकाशित: ८ मंसिर २०७९ ००:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App