१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

दाङ क्षेत्र नम्बर २ (१) मा कांग्रेसका राजु खनाल निर्वाचित

दाङ क्षेत्र नम्बर २ (१) मा कांग्रेसका राजु खनाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।  

१५ हजार ६ सय १६ मत प्राप्त गर्दै खनाल निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे।  

उनीहरुबीचको  मतान्तर १ हजार १ सय ६७ छ। प्रदेशसभा सदस्यमा निर्वाचिन खनाल कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति हुन्।

प्रकाशित: ७ मंसिर २०७९ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App