संरचनाले मात्रै अस्पताल नचल्ने स्वास्थ्यमन्त्री खनालको भनाइ
अर्घाखाँची लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले जथाभावी भौतिक संरचना निर्माण हुँदा गुणस्तरीय स्वास्थ्य सेवा ओझेलमा परेको बताएका छन्।
अर्घाखाँची लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले जथाभावी भौतिक संरचना निर्माण हुँदा गुणस्तरीय स्वास्थ्य सेवा ओझेलमा परेको बताएका छन्।
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्षको अवधिमा कूल ३५ वटा बैठक बसेका छन्। प्रदेशका कुल ८७ सांसद मध्य सभामुखसहित ८ सांसद सबै बैठकमा सहभागी भएका छन्।
लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै गर्दा उनकै दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति भने असन्तुष्ट देखिएको छ।
दाङ क्षेत्र नम्बर २ (१) मा कांग्रेसका राजु खनाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।