१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सप्तरी २ मा सीके राउत दोब्बर मतले अगाडि,पछ्याउँदै उपेन्द्र यादव

सप्तरी २ मा जनमत पार्टीका सीके राउत दोब्बर मतले अगाडि रहेका छन्। उनले ४६२० मत ल्याउदै अग्रता कायम राखेका हुन्।

राउतलाई उपेन्द्र यादवले पछ्याउँदै छन्। यादवले १९३६ मत प्राप्त गरेका छन्। त्यस्तैलोसपाका  जयप्रकाश ठाकुरले ९९१ मत प्राप्त गरेका छन्। 

प्रकाशित: ५ मंसिर २०७९ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App