१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

डिल्ली बजार कारागारमा आगलागी, सेनाको घेराबन्दीमा दमकलले निभायो

डिल्ली बजार कारागारभित्र कैदीबन्दीले प्रदर्शन गरेपछि आगो लागेको थियो। आगो निभाउने क्रममा कैदीहरू कारागारबाट बाहिर निस्किएका थिए। त्यतिबेला सेनाले गेटमा घेराबन्दी गरी नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल प्रयोग गरिएको थियो।

मंगलबारको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन्। रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि सबैतिर बन्दीहरू भाग्न थालेका हुन्। सोही अनुसार डिल्ली बजारका कैदीले पनि भाग्न खोजिरहेका छन्, जसलाई नेपाली सेनाले रोकिरहेको छ। 

तस्बिर : विजय राई/नागरिक

प्रकाशित: २५ भाद्र २०८२ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App