२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

साउने संक्रान्ति : यसरी फालियो लुतो (फोटोफिचर)

साउन १ गते अर्थात साउने संक्रान्ति। आजको दिन लुतो फाल्ने दिनको रूपमा पनि प्रचलित छ। तर पछिल्लो समय यो संस्कृति भने हराउँदै गएको छ। पहिले-पहिले सबैतिर प्रचलनमा रहेको यो संस्कृति अहिले सीमित ठाउँमा मात्रै देख्न पाइन्छ, जसमध्ये उपत्यकाको एक मुड्खु क्षेत्र पनि हो।

युवामा पुस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएकामा बुढापाकाहरू चिन्तित छन्। आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App