१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

बिजनेसविहीन भएपछि राष्ट्रिय सभाको अर्को बैठक साउन १५ गते बस्ने

राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ। सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।

त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त  विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए।

प्रकाशित: ३१ असार २०८३ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App