२३ चैत्र २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

नेकपाको केन्द्रीय कार्यसंयोजन समिति बैठक जारी (तस्बिरहरु)

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक जारी रहेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा केहीबेर अघिबाट बैठक बसिरहेको हो।

बैठकले निर्वाचनको परिणामको समीक्षादेखि पार्टीको आगामी योजना तय गर्ने बताइएको छ।

प्रकाशित: २३ चैत्र २०८२ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App