२२ मंसिर २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

झिलिमिली काठमाडौं [तस्बिरहरू]

यतिबेला काठमाडौंको दृश्यले सबैको मन लोभ्याएको छ । हुन पनि झिलिमिली काठमाडौं नियाल्दा कल्पना गरिएको सपनाको शहरको आभाष मिल्ने खालको छ ।

हिन्दूहरूको दोस्रो महान पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइन्छ । जसको रौनक आज देखिन्छ । अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ।  

झिलिमिली बत्तीले सजिएको काठमाडौं उपत्यका नजिकका डाँडाहरूबाट थप मनमोहक र आकर्ष देखिएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ २१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App