१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

अनेरास्ववियुले जलायो बालेन्द्र शाहको पुत्ला (तस्बिरहरू)

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिह्न अंकित झन्डा जलाएको घटनाको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ।

अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो। विद्यार्थीहरूले भृकुटीमण्डपमा बालेन्द्र शाहको पुत्ला पनि जलाएका छन् भने रास्वपाविरुद्ध नाराबाजी समेत गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०८२ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App